भूमिहीन तथा अव्यवस्थित सुकुम्बासी – Nepal Press
भूमिहीन तथा अव्यवस्थित सुकुम्बासी

रुपन्देहीमा पौने एक लाख भूमिहीन तथा अव्यवस्थित सुकुम्बासी

रुपन्देही । भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति रुपन्देहीले जिल्लामा पौने एक लाखको संख्यामा अव्यवस्थित बसोबासी तथा भूमिहीन परिवार रहेको प्रारम्भिक तथ्यांक निकालेको छ । आयोगले जिल्लामा भूमिहीन दलित, भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा अधुरा कार्यसँग सम्बन्धित पौने एक लाख घरपरिवारले जग्गाको स्वामित्व प्राप्त गर्नसक्ने देखिएकोे जनाएको हो...