भूमिपूर्जा – Nepal Press
भूमिपूर्जा

दुई वर्षमा १४ लाख परिवारले भूमिपूर्जा पाउनुपर्ने, डेढ लाख बढीको लगत सङ्कलन

काठमाडौं । सुकुम्वासीका समस्या समाधान गर्ने र उनीहरुलाई भूमिको मालिक बनाउन विगतका वर्षमा धेरै प्रयास भए । चुनाव आउँदा राजनीतिक दलले समस्या समाधान गरी भूमिमालिक बनाउने भन्दै ठूलै आश्वासन पनि बाँडेका थिए । तर अझै पनि झण्डै पाँच लाख सुकुम्वासी भूमिविहीन भएर बसिरहेका छन् । कूल गरेर १४ लाखको...