भूपनारायण राजवंशी – Nepal Press
भूपनारायण राजवंशी

नेकपा एसबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका भूपनारायण एमालेमै फर्किए

झापा । नेकपा (एकीकृत समावादी)बाट झापाको गौरीगञ्ज गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका भूपनारायण राजवंशी एमालेमा फर्किएका छन् । एमाले विभाजन हुँदा समाजवादी रोजेर स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष उम्मेदवार पनि बनेका राजवंशी चुनावको पूर्वसन्ध्यामा एमालेमै फर्किएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेर उनले एमालेमै फर्किएको घोषणा गरेका हुन्...