भूकम्प स्मरण – Nepal Press
भूकम्प स्मरण

शव कुल्चिँदै तातोपानीदेखि काठमाडौंसम्मको त्यो यात्रा

घरको झ्यालमा शरीर भित्रै र टाउको बाहिर निस्केको एकजनाको शव देखिन्थ्यो । बीचमा सग्ला कुनै घर थिएनन् । शवहरू त्रिपालमुनि यत्रतत्र थिए । एकठाउँ श्रीमानश्रीमतीलाई बाइकसहित पहिरोले पुरेको थियो । म त्यसैमाथि टेक्दै दगुरेँ ।