भूकम्पपछिको पुनःनिर्माण – Nepal Press
भूकम्पपछिको पुनःनिर्माण

पुनर्निर्माणका सारथि: प्राधिकरणमा ‘कमब्याक’पछि लिएको गति

‘करिअरलाई दाउमा लगाएर यति ठूलो जिम्मेवारी लिनु निकै चुनौतिपूर्ण थियो । अहिले आएर मैले गरेको त्यो निर्णय मेरो जीवनकै सबैभन्दा महत्वपूर्ण निर्णय रहेछ भन्ने लागेको छ,’ उनी भन्छन्, ‘जीवनको उत्तरार्धमा मैले महत्वपुर्ण काम के गरेँ भनेर सम्झदै गर्दा, भुकम्पपछिको पुनर्निर्माण र पुन:स्थापना नै हो ।’