भुटानी शरणार्थी – Nepal Press
भुटानी शरणार्थी

शरणार्थीलाई खोप लगाउने नेपाल एसियाकै पहिलो मुलुक

काठमाडौं । नेपाल शरणार्थीलाई कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो मुलुक बनेको छ । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ६५ वर्षमाथिका व्यक्तिलाई यसैसाता खोप लगाइएको छ । राष्ट्रिय खोप अभियानअन्तर्गत नै शरणार्थीलाई पनि खोप लगाइएको हो । दोस्रो चरणको खोप अभियानमा भुटानी शरणार्थीलाई खोप लगाइएको राष्ट्रसंघीय शरणार्थी उच्चायोगले जनाएको छ...