भुक्तानी बन्द – Nepal Press
भुक्तानी बन्द

कोरोना बीमालाई निरन्तरता नदिने प्रधानमन्त्रीको संकेत, असारपछि भुक्तानी पनि बन्द

काठमाडौं । गत वर्ष नेपालमा कोरोना महामारी प्रवेश भएसँगै सुरु गरिएको कोरोना बीमा कार्यक्रमको म्याद चैत र असारबाट सकिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई थप नलम्ब्याउने जनाउ दिएका छन् । निजी कम्पनीहरुले ल्याएको कार्यक्रम भए पनि कारोना बीमाको आर्थिक दायित्व भने नेपाल सरकारले निर्वाह गर्दै आएको छ...