भुकम्प – Nepal Press
भुकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भुकम्प, काठमाडौंमा पनि धक्का महसुस

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चाेक केन्द्रविन्दु बनाएर दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा ४.७ रेक्टर स्केलको भूकम्प गएको हो । सिन्धुपाल्चोकको पाङफुङ आसपास केन्द्रविन्दु बनाएर दुई पटक भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । काठमाडौं, भक्तपुर र दोलखामा...