भीर – Nepal Press
भीर

रोल्पामा भीरबाट खसेको ढुंगाले लागेर आमाछोरीको मृत्यु

रूपन्देही । रोल्पा नगरपालिका हाङ्वाङ भीरबाट खसेको ढुंगाले लागेर आमाछोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिका-९ बस्ने २५ वर्षीया संगिता पुन र उनकी छोरी २ वर्षिया छोरी कृतिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्रहरीका अनुसार बारीबाट घरतर्फ जाने क्रममा भीरबाट ढुंगा खसेर लागेको थियो ।...