भीम रावल र पम्फा – Nepal Press
भीम रावल र पम्फा

दुई अध्यक्षबीच सहमति भए पनि भीम रावल र पम्फा भुसाल शीतल निवासमै

काठमाडौं । दुई अध्यक्षबीच अध्यादेश र संसदको विशेष अधिवेशनको निवेदन सहितको हस्ताक्षर फिर्ता लिने सहमति भए पनि नेकपाका केही नेता भने राष्ट्रपति भवन शीतल निवासमै छन् । संसदको विशेष अधिवेशन माग गर्दै ८३ जना सांसदको हस्ताक्षर लिएर भीम रावल र पम्फा भुसाल लगायतका नेता अपराह्न शीतलनिवास पुगेका थिए ।...