भीम आचार्यका भाइ – Nepal Press
भीम आचार्यका भाइ

भीम आचार्यको सपथग्रहणअघि भाइ मृत भेटिए

विराटनगर । प्रदेश १ को मुख्यमन्त्री नियुक्त हुने तयारीमा रहेका एमाले संसदीय दलका नेता भीम आचार्यका भाइ राम आचार्य मृत भेटिएका छन् । आचार्यको शव घरमै भेटिएको स्थानीयले जानकारी दिए । सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरभित्र शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोठाको ढोकाको चुक्कल भित्रबाट...