भीमेश्वर मन्दिर – Nepal Press
भीमेश्वर मन्दिर

दोलखाको भीमेश्वर मन्दिरको शीलामा पसिना आयो, राष्ट्रपतिलाई आइतबार महाप्रसाद पठाइने

काठमाडौं । दोलखास्थित भीमेश्वर मन्दिरको शीलामा पसिना आएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले सूचना जारी गर्दै शनिबार दिउँसो सवा १२ देखि साढे १ बजेसम्म शीलामा पसिना आएको जनाएको हो । पसिना आएपछि मन्दिर व्यवस्थापनको जानकारीको आधारमा जिल्ला सुरक्षा समितिका अधिकारीहरु त्यहाँ पुगेका थिए । मन्दिरमा क्षमापूजा समेत गरिएको...