भीमाद – Nepal Press
भीमाद

तनहुँको भीमादमा वडाध्यक्षले सेवाग्राही कुटे (भिडियोसहित)

पोखरा । तनहुँको भीमाद ८ का वडाध्यक्षले बिहीबार बिहान एक सेवाग्राहीलाई कुटेका छन् । वडा कार्यालय अरौंदीस्थित नवदूर्गा टोलमा बिहान ११ बजे वडाध्यक्ष बुद्धिमान श्रेष्ठले सोही वडाबासी चिरञ्जीवी खनाललाइ कुटेका हुन् । खनाललाई वडाध्यक्ष श्रेष्ठले मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा समेत अपलोड भएको छ । ४० सेकेण्डमात्रै रहेको...