भीमदत्त नगरपालिका – Nepal Press
भीमदत्त नगरपालिका

कञ्चनपुरको भीमदत्त नगरपालिकामा ९ दिन विद्यालय बन्द

कैलाली । कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको विद्यालयहरू ९ दिनका लागि बन्द हुने भएका छन् । सामुदायिक तथा संस्थागत विद्यालयका प्रमुखहरूको बैठकले मङ्गलबारबाट ९ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण बढ्न थालेको भन्दै वैशाख ७ गतेदेखि १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जारी गरेको...