भिलिम पोसिन्कोभिच – Nepal Press
भिलिम पोसिन्कोभिच

क्रोएसियन पोसिन्कोभिचले ललितपुर सिटी एफसीबाट एनएसएल खेल्ने

काठमाडौं । ललितपुर सिटी एफसीले नेपालमै पहिलो पटक हुन लागेको फुटबलको फ्रेन्चाइज- नेपाल सुपर लिगका लागि क्रोएसियन खेलाडी भिलिम पोसिन्कोभिचलाई अनुबन्ध गरेको छ । वैशाख ११ गतेदेखि २५ गतेसम्म हुने प्रतियोगिताका लागि भिलिमलाई अनुबन्ध गरिएको र उनी आइतबार काठमाडौं आइपुगेको ललितपुर सिटी फुटबल क्लबका मुख्य प्रशिक्षक प्रदिप हुमागाईंले जानकारी...