भाेजपुर – Nepal Press
भाेजपुर

भोजपुर कांग्रेसको सभापतिमा पौडेल पक्षका वान्तवा निर्वाचित

भोजपुर । नेपाली कांग्रेस भोजपुरको जिल्ला सभापतिमा विनोद वान्तवा निर्वाचित भएका छन् । जिल्ला सभापतिमा प्रतिस्पर्धा गरेका ३ जनामध्ये कसैले ५० प्रतिशत मत नल्याएपछि चुनाव दोस्रो चरणमा धकेलिएको थियो । पहिलो चरणमा पहिलो बनेका वान्तवालाइ दोस्रो बनेका नन्दमणि राईले समर्थन दिएपछि दोस्रो चरणको निर्वाचन गर्नु परेन । वान्तवा केन्द्रीय...