भाषण – Nepal Press
भाषण

आफ्नो बोली आफैंलाई गलपासो

काठमाडौं । भनाइ नै छ- मुखबाट निस्किएको बोली र बन्दूकबाट निस्किएको गोली एकै हुन् । यो भनाइ राजनीतिज्ञको हकमा अझै बढी सान्दर्भिक हुन्छ । सार्वजनिक कार्यक्रममा होस् वा अन्तर्वार्तामा राजनीतिज्ञले बोलेका कुरालाई ठूलो जमातले कान ठाडा पारेर सुनिरहेका हुन्छन् । र, कथंकदाचित उनीहरू बोलीमा कतै चिप्लिए भने त्यसले नसोचेको...