भारत – Nepal Press
भारत

टी-२० विश्व कप: भारतको भाग्य फैसला आज

काठमाडौं । आईसीसी टी–२० विश्व कपको समूह ‘दुई’ अन्तर्गत आइतबार न्युजिल्यान्ड र अफगानिस्तान भिड्दैछन् । एकदिवसीय विश्व कपको उपविजेता न्युजिल्यान्ड र भर्खरै विश्व कपमा लगातार स्थान बनाउन थालेको अफगानिस्तानबीच हुने आजको खेलको रौनक यसको नतिजामा मात्रै सीमित हुनेछैन । प्रतियोगिताको उपाधि दाबेदार मानिएको भारतको भाग्यसमेत आज शेख जायद स्टेडियममा...