भारत र चीन – Nepal Press
भारत र चीन

भारत र चीनबीच सिक्किम बोर्डरमा झडप, २० भन्दा बढी घाइते

काठमाडौं । चीन र भारत पुनः आमनेसामने भएका छन् । लद्दाखको तनाव नसकिँदै यी दुई मुलुकबीच सिक्किमको उत्तरमा पर्ने नाकुला बोर्डरमा पुनः तनाव भएको छ । नाकुला सीमामा तीन दिनअघि दुबै देशका सेनाबीच झडप भएको र दुबै पक्षबीच केही सैनिक घाइते भएको जनाइएको छ । भारतीय संचारमाध्यमले २० भन्दा...