भारत र अमेरिका – Nepal Press
भारत र अमेरिका

भारत र अमेरिकाले रक्षा क्षेत्रमा सहकार्य गर्ने, अमेरिकी रक्षामन्त्रीको दिल्ली भ्रमण सकियो

दिल्ली । भारत र अमेरिकाले रक्षा क्षेत्रमा थप सहकार्य गर्ने समझदारी गरेका छन् । भारत भ्रमणमा रहेका अमेरिकी रक्षामन्त्री जनरल लोएड अस्टिन र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच दिल्लीमा शनिबार भेटवार्ता भएको थियो । वार्तापछि दुबै मुलुकले जारी गरेको संयुक्त वक्तव्यमा सैनिक र प्रतिरक्षा क्षेत्रमा थप सहकार्य गर्ने उल्लेख छ...