भारत भ्रमणमा – Nepal Press
भारत भ्रमणमा

परराष्ट्रमन्त्री माघ १ मा दिल्ली जाने प्रधानमन्त्रीद्वारा जानकारी

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी माघ १ गते भारत भ्रमणमा जाने निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा नेकपाले आयोजना गरेको प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्रीको भ्रमणमा सिमा नाकाहरुको विषयमा भारतसँग कुरा हुने बताए । प्रधानमन्त्रीले गौरीफण्टा नाका सुचारु गर्ने र अन्य नाका व्यवस्थित गर्ने लगायत...