भारत फर्कदै – Nepal Press
भारत फर्कदै

रोगभन्दा भोकको डर बढी, महामारीमै भारत फर्कदै मजदूर

कैलाली । भारतमा महामारी फैलिएपछि करिब एक महिना पहिले भारतमा मजदूरी गर्न गएका आफ्ना परिवारका सदस्यसहित नेपाल फर्किएका कैलालीको गोदावरीका श्यामकुमार चौधरी शुक्रबार परिवारसहित भारत लागे । महामारीका बीचमा भारतबाट रोगको डरले घर फर्किएका श्याम अहिले रोगभन्दा पनि भोकको डरले फेरि भारत फर्कन लागेको बताउछन् । श्यामकुमारले भने, ‘घर...