भारत-इंग्ल्याण्ड क्रिकेट – Nepal Press
भारत-इंग्ल्याण्ड क्रिकेट

रोमान्चक खेलमा ७ रनको जितसहित इंग्ल्याण्डबिरुद्धको शृंखला भारतले जित्यो

एजेन्सी । भारतले इंग्ल्याण्डसँगको तीन एकदिवशीय क्रिकेट शृंखला २–१ ले जितेको छ । साम करनको शानदार प्रदर्शनका बाबजुद इंग्ल्याण्डले शृंखला जित्न सकेन । आइतबार तेस्रो तथा निर्णायक खेलमा ३ सय ३० रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय २२ रनमात्र जोड्न सकेपछि भारत ७ रनले...