भारतीय – Nepal Press
भारतीय

हतकडीसहित भागेका भारतीय ७ महिनापछि पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट सात महिनाअघि हतकडीसहित फरार रहेका एक भारतीय पुन: पक्राउ परेका छन । भारत बिहार समस्तीपुर पटौरी थाना घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले कालिमाटी परोपकारबाट पक्राउ गरेको हो । २०७७ असोज २ गते अनुसन्धानको सिलसिलामा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट भागेका थिए । काठमाडौं कालीमाटी...