भारतीय हस्तक्षेप – Nepal Press
भारतीय हस्तक्षेप

भारतीय हस्तक्षेपको विरोध गर्दै मोदीको पुत्ला दहन (तस्बिरहरू)

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकटको विद्यार्थी संगठनले भारतीय हस्तक्षेप बढेको भन्दै विरोध प्रदर्शन गरेको छ । विरोधको क्रममा प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् । अनेरास्ववियूको आव्हानमा काठमाडौं प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसअघि प्रदर्शन गरिएको हो । विरोधमा उत्रिएकाहरूले सीमा अतिक्रमण बन्द गर,...