भारतीय सर्वोच्च अदालत – Nepal Press
भारतीय सर्वोच्च अदालत

भारतीय सर्वोच्च अदालतद्धारा किसान कानुन रोक्न आदेश

नयाँदिल्ली –भारतको उच्च न्यायलयले सरकारले ल्याएको कृषि कानुन कार्यान्वयन नगर्न आदेश दिएको छ । यो आदेशलाई नरेन्द्र मोदी सरकारको सबैभन्दा ठूलो विफलता मानिएको छ । गतमहिना ल्याइएको यो कानुनले कृषिमा आमुल परिवर्तन ल्याउने सरकारी दाबी थियो । तर, नयाँ कृषि कानुनले विचौलियालाई प्रोत्साहन गर्ने भन्दै देशव्यापी आन्दोलन सुरु भएको...