भारतीय राजदूत – Nepal Press
भारतीय राजदूत

भारतीय समकक्षीसँग प्रधानसेनापतिको संवाद, खोपको लागि नरवाणेलाई धन्यवाद

काठमाडौं । भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाली सेनालाई १ लाख डोज खोप हस्तान्तरण गरेका छन् । राजधानीमा मंगलबार आयोजित समारोहमा राजदूत क्वात्राले भारतीय सेनाले प्रदान गरेको कोभिसिल्ड खोप प्रधान सेनापति पूर्णचन्द्र थापालाई प्रदान गरे । भारतीय सेनापति मनोजमुकुन्द नरवाणेले भर्चुअल माध्यममार्फत नेपाली समकक्षीसँग पनि छलफल गरेका थिए । थापाले...