भारतीय फुटबल टोली – Nepal Press
भारतीय फुटबल टोली

‘ए’ डिभिजन फुटसल लिगलाई भारतीय कप्तान सुनिलको शुभकामना

काठमाडौं । आगमी सोमबारदेखि पोखरामा सुरु हुने ‘ए’ डिभिजन फुटसल लिगको सफलताका लागि भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले शुभकामना दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सोमबारदेखि हुने प्रतियोागिता पोखरामा हुनेछ । ‘नयाँ फुटसल प्रतियोगिताका लागि नेपाल फुटबल संघलाई धेरै शुभकामना छ, म र मेरो...