भारतीय फिल्म बजार – Nepal Press
भारतीय फिल्म बजार

भारतले नेपालसँगको संयुक्त लगानीमा दुई फिल्म निर्माण गर्ने

भारतले नेपालसँगको संयुक्त लगानीमा दुई फिल्म निर्माण गर्ने भएको छ । भारतीय फिल्म बजारले दुईवटा फिचर फिल्मलाई संयुक्त लगानीका लागि छनाेट गरेको भेराइटी म्यागजिनले जनाएको छ । जसमा पासाङ दावा शेर्पाले निर्देशन गर्ने ‘ने पासाङ कुहिरो पारिको शहर’ तथा पृथ्वीजोय गांगुली र शिवकुमार कपुरले निर्माण गर्ने ‘ह्वाट वी लस्ट...