भारतीय दुतावास – Nepal Press
भारतीय दुतावास

तीन सम्पदा पुननिर्माणका लागि भारतले १४ करोड उपलब्ध गराउने

काठमाडौं । नेपालका तीन सांस्कृतिक सम्पदा पुननिर्माणका लागि भारतले १४ करोड २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । भारतीय दुतावासले विहिबार विज्ञप्ती जारी गर्दै सेतो मछिन्द्रनाथ मन्दिर, बुढानिलकण्ठ धर्मशाला र कुमारी निवासको पुनस्र्थापनाका लागि रकम प्रदान गर्ने उल्लेख गरेको हो । दुतावासका परियोजना निर्देशक एवं ठेकेदारले ठेक्का...