भारतीय जनता पार्टी – Nepal Press
भारतीय जनता पार्टी

बीजेपी सांसदको अर्को टिप्पणी : ओलीको कदम घरको न घाटको !

दिल्ली । सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) नेता एवं राज्य सभा सांसद सुव्रमण्यम स्वामीले नेपालको विकसित घटनाक्रमबाट भारतले चीनको प्रभावसँग लड्ने तरिका सिक्नुपर्ने बताएका छन् । विहिबार ट्वीटमार्फत उनले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीको कदम ‘न घर न घाटको भएको’ टिप्पणी समेत गरेका छन्...