भारतसँग सीमा – Nepal Press
भारतसँग सीमा

भारतबाट चोर बाटोहुँदै आउन थाले सामान, जन्ती र मलामी जान समस्या

काठमाडौं । भारतसँग खुला सिमाना रहेका तराईका जिल्लाका सीमाना लामो समयदेखि नखुल्दा स्थानीयवासी चोरबाटो तथा पुलमुनिको र खोलाको बाटो प्रयोग गर्न थालेका छन् । सर्वसाधारणलाई खोला, चोरबाटो र पुलमुनिबाट आवतजावत गर्दा सुरक्षाकर्मीको त्रास उत्तिकै रहेको छ । दैनिक उपभोग्य वस्तु, कपडालगायत सामान भारतीय बजार सुनवर्षाबाट चोर बाटो हुँदै नेपालतर्फ...