भारतसँग सीमावर्ती – Nepal Press
भारतसँग सीमावर्ती

भारतसँग सीमावर्ती प्रदेश १ का नाका खुकुलो

विराटनगर –भारतसँग सीमाना जोडिएका प्रदेश १ का नाकाहरुबाट हुने आवागमन खुकुलो बनाइएको छ । प्रदेश १ का विहार र पश्चिम बंगाल राज्यसँग सीमा जोडिएका नाका आवागमनमा खुकुलो बनाइएको हो । इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा तथा खजुरगाछी, मोरङको रानीबाट अब कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को वेबसाइटमा राखिएको अनलाइन फर्म भरेर...