भारतविरूद्ध फाइनल खेल – Nepal Press
भारतविरूद्ध फाइनल खेल

माल्दिभ्सको राष्ट्रपति कार्यालयले फाइनल खेल हेर्न नेपाली कामदारलाई दियो छुट्टी

‘आज प्रायः सबै कम्पनीले नेपालीलाई फुटबल हेर्न छुट्टी दिएका छन्। नदिए पनि नेपालीहरू काम छोडेर खेल हेर्न बस्छन्,’ उनले बताए।