भारतमा बजेट सार्वजनिक – Nepal Press
भारतमा बजेट सार्वजनिक

भारतद्वारा नेपाललाई दिने अनुदानमा वृद्धि, १५ अर्ब ८७ करोड अनुदान पाउने

भारतले नेपालका लागि दिने अनुदानमा वृद्धि गरेको छ । आज सार्वजनिक गरिएको संघीय बजेटमा भारतले नेपालीसहितका छिमेकी मुलुकलाई दिने अनुदानमा वृद्धि भएको जनाएको हो ।