भारतमा आगलागी – Nepal Press
भारतमा आगलागी

भारतमा आगलागी: अर्घाखाँचीका एक बालकको जलेर मृत्यु, पाँच नेपाली मजदुर घाइते

काठमाडौं । भारतको हरियाणा हिसारमा भएको आगलागीमा अर्घाखाँचीका १४ वर्षीय एक बालकको ज्यान गएको छ । हरियाणामा रहेको राम चाट भण्डारमा काम गर्ने अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका– ३ साजवोट निवासी १४ वर्षीय भीमबहादुर मुखियाको ज्यान गएको हो । मुखियासहित १० जना नेपाली मजदुरहरुले काम गर्दै आएको चाट भण्डारमा विद्युत...