भारतको महाराष्ट्र – Nepal Press
भारतको महाराष्ट्र

बलिउडमा आजदेखि लकडाउन : रोकिए सलमान, प्रवास र शाहरुखका ठूला फिल्म

मुम्बई । भारतको महाराष्ट्रमा बुधबारदेखि १५ दिनको भाइरस लकडाउन लागु हुँदैछ । बलिउडको केन्द्रविन्दू मानिने मुम्बईमा कोरोनाको दोस्रो लहर सुरु भएपछि यसबाट सबैभन्दा बढी प्रभावित हुनेमा बलिउड पनि छ । त्यहाँ भाइरसको संक्रमण र गति हेर्दा लकडाउन अझै लम्बिन सक्ने अनुमान गर्न सकिन्छ । किनभने भारत संसारमै कोरोनाबाट प्रभावित...