भानुजयन्ती विशेष – Nepal Press
भानुजयन्ती विशेष

भानुजयन्ती विशेष बाल कविता– सम्मान

भानुभक्त हो नाम बनी चिनिन्छन् नेपालका आदिकवि भनी विश्वभर प्रसिद्ध भए रामायणको अनुवाद लेखी सधैं राखे सकारात्मक र उच्च सोच कहिल्यै खोजेनन् केहीमा खोट अशिक्षितलाई शिक्षित बनाउने थियो उनको चाहना घाँसीबाटै पाए उनले प्रेरणा नेपाली साहित्यलाई दिए नयाँ पहिचान कुनै भाषा साहित्यको गरेनन् अपमान त्यसैले त पाए सबैतर्फबाट सम्मान...