भाडा – Nepal Press
भाडा

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको भाडा बढ्याे: कुनमा कति ?(सूचीसहित)

काठमाडौं । बाग्मती सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । बैशाख १ गतेदेखि लागू हुने गरी भाडा बढाएको हो । अब यात्रुले किलोमिटरको आधारमा भाडा तिर्नुपर्नेछ । जसअनुसार पाँच किलोमिटरसम्म यात्रा गर्दा २० रुपैयाँ १० किलोमिटरसम्म २५ रुपैयाँ १५ किलोमिटरसम्म ३० र २० किलो मिटरसम्म ३३ रुपैयाँ...