भाडादर – Nepal Press
भाडादर

आजबाट बढ्यो भाडादर, कुन ठाउँ पुगेको कति ? (सूचीसहित)

काठमाडौं । आजबाट बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म वृद्धि भएको छ । काठमाडौं उपत्यकामा २८ र उपत्यका बाहिर २३ प्रतिशत भाडादर वृद्धि भएको हो । करिब ३ महिना अगाडि केन्द्र सरकारले अन्तर प्रदेशको भाडा २८ प्रतिशत नै वृद्धि गरेको थियो । आजबाट बागमती प्रदेशभर सञ्चालन हुने...