भाञ्जाको हत्या – Nepal Press
भाञ्जाको हत्या

बैतडीमा घनले हानेर भाञ्जाको हत्या

कैलाली । बैतडीमा घनले हिर्काएर मामाले भाञ्जाको हत्या गरेका छन् । बैतडीको दोगडाकेदार गाउपालिका- ३ सिल्लेगाडामा २१ वर्षीय नारायण भुलले १५ वर्षीय महेस भुललाई घनले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । भाञ्जाको हत्यापछि फरार भएका मामालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका...