भाग २ – Nepal Press
भाग २

असार २८ को फैसलामा लिइएको पाकिस्तानका सैनिक तानाशाह जिया उल हकको सहारा

न्यायिक नैतिकताको विषय अझ बेजोडसँग प्रकरण ४६ मा जोडिन्छ । यसलाई पृष्ठभूमिसहित अझ छर्लंग हुनेगरी बुझ्न हामीले एकैछिन २०३६ सालको प्रजातान्त्रिक आन्दोलनतिर फर्किनुपर्छ ।