भागिरथी हत्या प्रकरण – Nepal Press
भागिरथी हत्या प्रकरण

लीलामणि पौडेलको आग्रह- भागिरथी हत्यालाई कुनै मिडिया र एनजीओको अफवाहमा नलैजाउँ

काठमाडौं । नागरिक अभियन्ताका रुपमा क्रियाशील पूर्व मुख्य सचिव लीलामणि पौडेलले बैतडीकी किशोरी भागिरथी भट्टको बलात्कारपछि हत्याको घटनालाई निर्मला पन्त प्रकरण जस्तै गलत दिशातर्फ धकेलिन नदिन खबरदारी आवश्यक रहेको बताएका छन् । पौडेलले नेपाल प्रहरीले निर्मला पन्तको अनुसन्धानको कमजोरीबाट सिकेर अपराधी छिटो पत्ता लगाई हदैसम्मको सजाय दिलाउने विश्वास व्यक्त...