भागिरथी भट्ट – Nepal Press
भागिरथी भट्ट

भागरथीको न्याय माग गर्दै विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

धनगढी। भागरथीलाई न्यायको माग गर्दै धनगढीमा विद्यार्थीहरूले आँखामा कालो पट्टी बाँधेर प्रदर्शन गरेका छन् । बैतडीमा बलात्कारपछि हत्या भएको एक साता पुग्न लाग्दासम्म पीडित परिवारले न्याय नपाएको भन्दै ऐश्वर्य विद्या निकेतनका विद्यार्थीहरुले बिहीबार बिहान धनगढीस्थित मुख्यमन्त्री कार्यालय अगाडि सडकमा प्रदर्शन गरेका हुन् । उनीहरूले पीडित परिवारलाई उचित क्षतिपूर्ति र...