भागरथी हत्या – Nepal Press
भागरथी हत्या

गृहमन्त्रीले महिला वकिलसँग भने-भागरथी हत्या निर्मला प्रकरण जस्तो हुँदैन (भिडियो)

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न अपराधी पहिचानमा प्रहरी सफलता नजिक पुगेको बताएका छन् । उनले भागरथी प्रकरणमा निर्मला पन्तको जस्तो कुनै कमजोरी नहुने प्रष्ट पारेका छन् । नेपाल बार एशोसियसनका पदाधिकारीसहित महिला कानून व्यवसायीहरूको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले चाँडै भागरथी हत्यामा संलग्न...