भागरथी भट्ट हत्याकाण्ड – Nepal Press
भागरथी भट्ट हत्याकाण्ड

उत्कृष्ट काम गर्ने दुई जना प्रहरी कर्मचारी एक तह बढुवा, ५ जनालाई नगद पुरस्कार

नेपाल प्रहरीले आफूलाई तोकिएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पादन गरी प्रहरी संगठनको प्रतिष्ठा र गौरव बढाउनमा उल्लेखनीय कार्य गर्ने २ जना प्रहरी कर्मचारी एक तह बढुवा गरेको छ भने अन्य ५ जना प्रहरी कर्मचारीलाई नगद पुरस्कारले पुरस्कृत गरेको छ ।