भाउजुको हत्या – Nepal Press
भाउजुको हत्या

‘बोक्सी’ को आशंकामा देवरले गरे भाउजुको हत्या, केरा खुवाएर गर्भ तुहाएको आरोप

जनकपुरधाम । महोत्तरीको महोत्तरी गाउँपालिका- ३ मडैका ४२ वर्षीय संजय कुमार झा अन्धविश्वासको कारण आफ्नै भाउजुको हत्या गरेको रहस्य खुलेको छ । अनुसन्धानको क्रममा यस्तो रहस्य खुलेपछि संजयलाई महोत्तरी प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीका अनुसार संजयले असोज २७ गते राति भाउजु ४२ वर्षीया शिलादेवी झाको...