भाईरल ज्वरो – Nepal Press
भाईरल ज्वरो

डोटीमा भाइरल ज्वरोका बिरामी बढे

डोटी । जिल्लाको पूर्वीचौँकी गाउँपालिकामा भाइरल ज्वरोका बिरामीहरू बढेका छन् । टाउँको दुख्ने, ज्वरो आउने, कम्मर दुख्नेलगायत लक्षणका भाइरल ज्वरोका बिरामी गाउँमा प्रशस्त देखिन थालेका हुन । गाउँपालिकाका पालिकाका सबै वडामा भाइरल ज्वरोका बिरामी बढेपछि समस्या उत्पन्न भएको स्थानीयवासीले बताएका छन् । भाइरल ज्वरोले नागरिक थला परेका छन्, उपचार...