भाइरल बालक सचिन – Nepal Press
भाइरल बालक सचिन

भाइरल बालक सचिन : गीत, म्युजिक भिडियोदेखि टेलिश्रृंखलासम्म

सामाजिक सञ्जालको जमानामा कतिबेला कसको भाग्य बदलिन्छ थाहै हुँदैन । हिजोसम्म अपरिचित अनुहार रातारात चर्चित हुन्छ र मानिसहरु उसकै पछि दौडिन्छन् । जस्तो कि बालक सचिन परियारकै कुरा गरौं । उमेरले १० वर्ष पुगेका यी बालक औसतभन्दा अलिक होचो कदका छन् । तर, उनको रमाइलो तरिकाले बोल्ने शैली र...