भाँडाकुटी – Nepal Press
भाँडाकुटी

फिल्म छायांकनले गति लिन थाल्यो, हिरोइन खोज्दै ‘भाँडाकुटी’

सरकारी फुकुवासँगै फिल्म छायांकनले गति लिन थालेको छ । निर्माताहरु धमाधम कास्टिङ कलमा व्यस्त हुन थालेका छन् । फागुन १ देखि फिल्मांकन सुरु हुने सोसल–रोमकम ड्रामा ‘भाँडाकुटी’ले दुई लिड हिरोइनको खोजी थालेको छ । लिडमा बेनिशा हमाल कन्फर्म भए पनि अन्य दुई सहायक एक्ट्रेसको खोजी भैरहेको निर्देशक किरण विकले...